दफा ४२
किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्ग
कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-
(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र
(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ । तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
(क) सम्पत्ति निसर्ग गर्ने व्यक्तिलाई निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निसर्गबाट प्राप्त भएको मानिनेछ, र
(ख) निसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ । तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
आयकर ऐन, २०५८
परिच्छेद - ४
दफा १०: छुट हुने रकमहरुदफा ११: व्यावसायिक छुट तथा सुविधाहरुदफा ११क: पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने करदफा ११ख: Xxxxxxxदफा १२: कर छुट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहारदफा १२क: सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्चदफा १२ख: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्चदफा १२ग: स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी
परिच्छेद - ७
दफा २७: रकमहरुको परिमाणीकरणदफा २८: रुपैयाँमा परिवर्तनदफा २९: अप्रत्यक्ष भुक्तानीदफा ३०: संयुक्त स्वामित्वमा रहेको लगानीदफा ३१: क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरणदफा ३२: वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरणदफा ३३: सम्बद्ध व्यक्तिहरु बीच मूल्य हस्तान्तरण (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरुदफा ३४: आयको खण्डीकरणदफा ३५: कर मुक्ति विरुद्धको सामान्य नियम
परिच्छेद - ८
दफा ३६: सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभदफा ३७: सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानीदफा ३८: सम्पत्ति र दायित्वहरु बापतको खर्च र खुद खर्चदफा ३९: सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानीदफा ४०: सम्पत्ति वा दायित्वको निसर्गदफा ४१: सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्गदफा ४२: किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्गदफा ४३: प॒ति,पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरणदफा ४४: मृत्यु पश्चात सम्पत्तिको “हस्तान्तरणदफा ४५: सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरुदफा ४६: सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निदफा ४७: सम्पत्ति र दायित्व गाभिई हुने निसर्गदफा ४७क: व्यवसाय गाभिएको कारणले हुने निदफा ४८: विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्गदफा ४९: खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने निसर्ग
परिच्छेद - ९
परिच्छेद - १७
दफा ८७: रोजगारदाताबाट कर क्ट्रीदफा ८८: ज्गानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टीदफा ८८क: आकस्मिक लाभमा करकट्रीदफा ८९: ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टीदफा ९०: कट्टी गरिएको करको विवरण र भुक्तानीदफा ९१: कर कट्री प्रमाणपत्रदफा ९२: अन्तिम रुपमा कर कट्री हुने भुक्तानीदफा ९३: अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
परिच्छेद - २०
दफा १०३: कट्टी गरी बुझाउनुपर्ने कर बापतको सुरक्षणदफा १०४: सम्पत्ति माथिको दाबीदफा १०५: दाबी गरेको सम्पत्तिको लिलाम बिक्रीदफा १०६: नेपालदफा १०७: निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइनेदफा १०८: प्रापकबाट करको असुलीदफा १०९: रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्नेदफा ११०: मैरबासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्नेदफा ११०क: किस्ताबन्दीमा बक्यौता कर असुलीदफा ११०ख: संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीदफा ११०ग: वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुनेदफा १११: कर नतिरेमा मुद्दा चलाउनेदफा ११२: मिनाहादफा ११३: कर फिर्ता र हिसाब मिलान
परिच्छेद - २२
दफा ११७: कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्नेदफा ११८: किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्नेदफा ११९: कर नबुझाएमा ब्याज लाग्नेदफा ११९क: शुल्क लाग्नेदफा १२०: झुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्नेदफा १२१: मतियारलाई शुल्क लाग्नेदफा १२२: शुल्क तथा ब्याजको निर्धारण
परिच्छेद - २३
दफा १२३: कर दाखिला नगर्नेलाई हुने सजायदफा १२४: झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजायदफा १२५: कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजायदफा १२६: अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजायदफा १२७: मतियारलाई हुने सजायदफा १२८: ऐनको पालना नगर्नेलाई हुने सजायदफा १२९: विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्नेदफा १३०: नेपाल सरकार बादी हुनेदफा १३१: मुद्दाको तहकिकात र दायरी
परिच्छेद - २४
दफा १३२: विशेषज्ञको सेवा लिन सक्नेदफा १३३: विभागीय कारबाही गरिनेदफा १३४: अधिकृतको परिचयपत्रदफा १३५: अदालतलाई भए सरहको अधिकार हुनेदफा १३६: असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुनेदफा १३६क: पुरस्कार र सुराकी खर्चको व्यवस्थादफा १३७: नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्नेदफा १३८: नियम बनाउने अधिकारदफा १३९: निर्देशिका बनाई जारी गर्न सक्नेदफा १४०: अनुसूचीमा थपघट तथा हेरफेरदफा १४१: प्रहरीले सहयोग गर्नु पर्नेदफा १४२: कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेदफा १४३: खारेजी, संशोधन र बचाउ